वेलायतमा खुल्यो ग्लोबल आईएमई बैंकको कार्यालय

ग्लोबल आईएमई बैंकले वेलायतमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ। लन्डनदेखि एक घन्टाको दूरीमा रहेको अल्डरसटमा स्थापना गरिएको बैंक कार्यालय आईतबार साँझ उद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले रिबन काटेर बैंक कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्र ढकाल, वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर क्षेत्री,सीइओ जनक शर्मा , स्थानीय काउन्सिलर मेयर … Continue reading वेलायतमा खुल्यो ग्लोबल आईएमई बैंकको कार्यालय